काठमाडौं–३२, पेप्सिकोलामा रहेको आफ्नै घरमा बस्ने १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका -५ मुच्चोकका भुमिनन्द देवकोटा पक्राउ परेका छन् ।
देवकोटा माओबादी केन्द्र निकट मानिन्छन्।उनी हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हुँदा मन्त्रीको स्वकीय सचिव थिए भने पछि लगानीबोर्डका अध्यक्ष भएका थिए ।
४ पुस २०८०, बुधबार ०८:५० मा प्रकाशित