काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन्।
प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।
प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। रेनु प्रचण्डकी माइली छोरी हुन्।
रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्।

१४ मङ्सिर २०८०, बिहिबार ०८:३८ मा प्रकाशित